राष्ट्रिय संकटकाल घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आफ्नो पूर्वप्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा […]

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठमा विभिन्न कार्यक्रम हुने

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । सोही अवसरमा मिस नेपाल शृंखला खतिवडा नेपाल र फ्रान्सको ‘गुडविल एम्ब्यासडर’ (सद्भावना दूत) नियुक्त गरिएको छ । नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध […]

नेपाल र जापानबीच हवाई सेवा सम्झौता

नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच सो सम्झौता भएको हो । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधबार साँझ होटल […]

भारतमा पारित भएको नागरिकतासम्बन्धि कानुनले मुस्लिम समुदायमाथि विभेद हुने आरोप

भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानुन पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानुन संसद्ले पारित गरेको हो । नयाँ कानुनमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएर कम्तीमा ६ वर्षदेखि […]

अमेरिकामा संकटकाल लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट्स पार्टी मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नहुने हो भने अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिनुभएको छ । ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । मेक्सिकोको सीमामा पर्खाल […]