चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ । हिमपात […]
चीनले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ । उक्त मानवरहित चाँग इ–४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव–एटकेन बेसिनमा अवतरण गरेको थियो । उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन […]
नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका अवसरमा धेरैले यस्तै शुभकामना समेत दिने गर्दछन् । तर, भारतीय […]
रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्कको एक भवनमा भीषण विस्फोट हुँदा कम्तिमा ४ जनाको ज्यान गएको छ । विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ । उरल प्रान्तको शहर मग्नितागोस्र्कको भवनमा भएको विस्फोटमा परि […]
यमनमा दुई करोड जनताले खाद्य सामग्री अभावका कारण भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पु¥याउन नसकेका कारण २ करोड जनता मारमा परेका छन् । […]