बंगलादेशमा आमनिर्वाचन : झडपमा १२ जनाको मृत्यु

बंगलादेशमा आज आमनिर्वाचन सम्पन्न भएको छ । बंगलादेशको ११ औं आम निर्वाचनबाट १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुने छन् । करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग […]

सीमामा पर्खाल लगाउने बजेटका विषयमा अमेरिकामा विवाद, सीमा नै बन्द गराउने राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले […]

इजिप्टमा गराइको विस्फोटमा ४ जनाको मृत्यु, १२ घाइते

इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा ३ जना पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा ३ जना भियतनामी पर्यटक र १ स्थानीय गाइडको मृत्यु भएको […]

बङ्लादेशमा आम निर्वाचन हुँदै, निष्पक्ष हुनेमा विपक्षीको आशंका

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक […]

सुडानमा खाद्यान्न र इन्धनमा भएको मूल्यवृद्धिको विरोध प्रदर्शन

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण […]