भारतद्वारा रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा

भारतले ३१ भू–उपग्रह एकै पटक अन्तरिक्षमा पठाएको छ । सतीश धवन स्पेस स्टेसन, श्रीहरी कोटाबाट रकेटमा ३१ वटा भू–उपग्रह एकसाथ अन्तरिक्षमा पठाइएको भारतीय संचार माध्यमले जनाएका छन् । पोलर सेटेलाइट लन्च भेकलले आफ्नो ४५ औँ […]

जर्जियामा पहिलोपटक महिला राष्ट्रपति निर्वाचित

जर्जियामा पहिलोपटक महिला राष्ट्रपति बनेकी छिन । राष्ट्रपतिका लागि भएको निर्वाचनमा सालोम जुराबिशभिली निर्वाचित हुनुभएको हो । निर्वाचित भएसंगै उहाँ पहिलो महिला राष्ट्रपति बन्नुभएको हो । करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्वकूटनीतिज्ञ […]

एशिया प्यासिफिक समिट हुँदै, म्यानमारकी नेतृ ङ साङसुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आउनुभएको छ । सुकीको यो भ्रमण औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै भ्रमणको सम्पूर्ण व्यवस्थापन गरिएको […]

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजी आकुउ शहरमा विस्फोट २२ जनाको मृत्यु

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजी आकुउ शहरमा अवस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा परी २२ जनाको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय […]

नासाको अन्तरिक्ष यान मार्स इन्साइट मंगलग्रहमा अवतरण

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य […]