अमेरिकामा हिजो भएको मध्यावधि निर्वाचनबाट नेपाली मूलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित हुनुभएको छ । बाल्टिमोर काउन्ट्रीको मेरिल्यान्ड डिस्ट्रिक ८ बाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जित हासिल गर्नुभएको हो । अमेरिकाको राजनीतिक तहमा रहेका नेपाली […]
संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)को निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ । अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि अब उहाँले मनमौजी निर्णयहरु गर्न […]
अमेरिकामा आज मध्यावधी निर्वाचन हुँदैछ । यो निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ । चुनावी नतिजाले ट्रम्पको बाँकी दुईवर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल गर्नेछ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान […]
अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) निर्वाचनको पुर्वसन्ध्यामा बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ ओटा इन्स्टाग्राम खातासमेत रहेका छन् । […]
फ्रान्स अधिनस्थ प्रशान्त द्वीप क्षेत्र न्यू क्यालेडोनियामा जनमत संग्रह भएको छ । फ्रान्समै रहिरहने अथवा स्वतन्त्र हुने विषयमाथि न्यू क्यालेडोनियामा जनमत संग्रह गरिएको हो । कानक आदिवासी पृथकतावादीहरूको एउटा हिंसात्मक आन्दोलनपछि दुई दशकअघि भएको सहमतिअनुसार […]