अफगानिस्तानको चुनावी ¥यालीमा आक्रमण, १३ जनाको मृत्यु, ३२ घाइते

अफगानिस्तानको उत्तरपूर्वमा आयोजित एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अफगान अधिकारीहरुले जनाएअनुसार मृत्यु हुनेहरुमा अधिकांश नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् । तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता […]

इन्डोनेसियामा पहिरोमा परी कम्तीमा २१ जनाको मृत्यु, १० जना वेपत्ता

इन्डोनेसियाको सुमात्रा द्वीपमा भीषण वर्षापछि गएको पहिरोमा परी कम्तिमा २१ जनाको मृत्यु भएको छ । पहिरोमा परी १० जना हराईरहेका छन् । मृत्यु हुनेहरुमा ११ जना बालबालिका समेत रहेको अधिकारीहरुले जनाएका छन् । उत्तरी मुरारा […]

अष्ट्रेलियामा सुपरसेल आँधी, जनजीवन प्रभावित

अष्ट्रेलियामा भारी बर्षापछि आएको सुपरसेल आँधीका कारण जनजीवन प्रभावित भएको छ । तेज गतिमा आएको हावाहुरी सहितको आँधीले घरको छाना उडाउँदा चारजना घाइते भएका छन् । आँधीका कारण क्विन्सल्यान्ड शहरका सयौं जनता प्रभावित वनेको अन्तर्राष्ट्रिय […]

भेनेजुएलामा शक्तिशाली भुकम्प

भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षतिभएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित […]

भेनेजुएलामा शक्तिशाली भुकम्प

भेनेजुएलाको क्यारिबियन तटीय क्षेत्रमा बुधबार साँझ मात्र ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका छन्। अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार यो शृङ्खलाबद्ध भूकम्पीय गतिविधिमा ७.५ म्याग्निच्युडको मुख्य भुइँचालो गएको हो।  सुरुमा ७.२ म्याग्निच्युडको […]