चीनमा ट्रक दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिंदा चीनको उत्तर–पश्चिम लान्झाउ सहरमा १५ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ४४ जना घाईते भएका छन् […]
अमेरिका र चीनका राष्ट्रपतिबीच व्यापार विवादका बिषयमा टेलिफोन वार्ता भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि […]
ट्रकीले विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ । उसले आफ्नो ९५औं स्थापना दिवसको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याएको हो । राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औं स्थापना दिवसको अवसर पारेर गत यो […]
भारतले विश्वकै सवैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरिएको हो । १८२ मिटर अग्लो ’स्टाच्यु अफ युनिटी’ को निर्माणमा […]
रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीलाई वर्खास्त गरिएको छ । अनुबन्धन भएको करिब ४ महिनामै मड्रिडले लोपेटेगीलाई बर्खास्त गरेको हो । जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उहाँको स्थानमा स्पेनिस क्लब रियलले लोपेटेगीलाई नियुक्त गरेको थियो । […]