जिम्बाबेमा सडक दुर्घटनामा ४२ जनाको मृत्यु

जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको मृत्यु भएको बताएका छन् । प्रहरी प्रवक्ता चरिती […]

बंगलादेशद्वारा रोहिंग्या शरणार्थीहरुको देश फिर्ती कार्यक्रम रद्व

रोहिंग्या मुसलमानहरुलाई म्यानमार फर्काउने योजना बंगलादेश सरकारले रद्व गरेको छ । बंगलादेशी अधिकारीहरुका अनुसार देश फर्किन चाहने एकजना पनि शरणार्थी नपाएपछि यो कार्यक्रम रद्ध गरिएको हो । म्यानमारमाथि आफ्ना लाखौं नागरिकहरुलाई जातीय सफाया गर्ने क्रममा […]

उत्तर कोरियाद्धारा अत्याधुनिक हतियार परिक्षण

उत्तर कोरियाले हालसालै विकसित गरिएको अत्याधुनिक हतियारको परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यमले नेता किम जोङ उनको उपस्थितिमा उक्त परीक्षण भएको जनाएका छन् । परीक्षण गरिएको हतियार के हो र कस्तो छ भन्नेबारे खुलाइएको […]

श्रीलंकामा संसद बैठकमै सांसदहरुबीच झडप

श्रीलंकामा राजनीतिक संकट गहिरिएसंगै संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार अपरान्ह बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपाक्षेले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार […]

आप्रवासीहरु अमेरिकी सीमातर्फ अगाडि बढ्दै

संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् । यो संगै अन्य आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती […]