प्रसिद्ध सञ्चारमाध्यम केबल न्यूज नेटवर्क (सिएनएन)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ ।सिएनएनले आफ्ना एक पत्रकारको प्रेस पास रद्द गर्ने ह्वाइट हाउसको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । गत साता सिएनएनका ह्वाइट […]
विगत केही हप्तायता श्रीलंकामा राजनीतिक संकट बढ्दै गएको छ । श्रीलंकाको पुर्नस्थापित संसदले नवनियुक्त प्रधानमन्त्री महिन्दा राजपाक्षेविरुद्ध बुधबार अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई हिजो पुर्नस्थापना […]
मानवअधिकारवादी संगठन एमनेस्टी इन्टरनेसनलले म्यानमारकी सर्वोच्च नेतृ आङसाङ सूचीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । एमनेष्टीले सन् २००९मा सूचिलाई दिइएको सर्वोच्च सम्मान ‘एम्बासडर अफ कन्साइन्सस अवार्ड’ फिर्ता लिएको छ । नोबेल पुरस्कार विजेता […]
श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे र अन्य ४४ राजनीतिज्ञले राष्ट्रपति मैत्रीपला सिरिसनाले नेतृत्व गरेको पार्टी परित्याग गरेका छन् । सिरिसेनाले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको २ हप्तापछि प्रधानमन्त्री राजापाक्षेले यो कदम उठाउनुभएको हो । सिरिसेनाले शुक्रबार […]
अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोमा परेर मृत्यु हुनेको संख्या ३१ पुगेको छ । डढेंलोमा परी २ सय जना भन्दा बढी हराइरहेका छन् । क्यालिफोर्नियाको उत्तरी दुई स्थानबाट फैलिएको क्याम्प फायर नाम दिइएको डढेलोका कारण […]