अफगान तालिबान र अमेरिकी विशेष दूतबीच वार्ता

अफगान तालिबान र अमेरिकी विशेष दूतवीच वार्ता भएको छ । अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा अगफगान तालिवानसंग वार्ता गरेको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका […]

यमनमा हुथी विद्रोही समूहले ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने

यमनमा क्रियाशील हुथी विद्रोही समूहले संयुक्त राष्ट्रसंघको आग्रहमा केही समयका लागि ड्रोन र मिसाइल आक्रमण बन्द गर्ने घोषणा गरेको छ । यमन विश्वकै मानवअधिकारको हनन् र संकट देखा परेको देशमा परेको र विगत तीन वर्षदेखि […]

वन व्यवस्थापनमा भएको कमजोरीका कारण क्यालिफोर्निया आगलागीः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गर्नुभएको छ । स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताउनुभयो । क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका […]

इन्धनको मूल्यवृद्धि विरुद्ध फ्रान्समा प्रदर्शन, एक जनाको मृत्यु, दुई सय घाईते 

इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै ३ लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको […]

क्यालिफोर्नियाको डढेलोमा अझै ६०० भन्दा बढी बेपत्ता

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण ६३ जनाको ज्यान गएको छ । डढेंलोमा परी ६ सयभन्दा बढी बेपत्ता भएका छन् । खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको […]