अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गर्नुभएको छ । उहाँको अमेरिकी राष्ट्रपति निर्वा्चित भएपछिको यो पहिलो इराक भ्रमण हो । उहाँको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको […]
टर्कीमा ६ शताब्दी पुरानो मस्जिद स्थानान्तरण गरिएको छ । ऐतिहासिक महत्वको सो मस्जिदलाई नभत्काइ अर्को ठाउँमा सारिएको हो । करिब दुई किलोमिटर पर उक्त मस्जिदलाई सार्न एउटा रोबोट यन्त्र प्रयोग गरिएको थियो । ३०० पांग्रा […]
क्रिसमसप्रति रहेको उलेख्य घृणाको अवस्थाबाट अमेरिका सन् १८७० को सरकारको राष्ट्रिय वर्ष घोषणा गर्ने अवस्थासम्म कसरी आइपुग्यो त ? क्रिसमसमाथिको प्रहार क्रिसमस भित्रको प्युरिटन सम्प्रदायबाट आएको थियो । प्युरिटनहरुको मुख्य लक्ष्यनै क्रिश्चियन धर्मभित्र रहेका अन्य […]
मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ ।यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको हो । दुर्घटनामा उहाँका श्रीमान सेनातोर राफयल मोरिनो […]
सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ । राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आगजनीसमेत गरेका […]