अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता

अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता गरिएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि मुद्दा दायर गरेका हुन् । फेसबुकले मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ ।महान्यायाधीवक्ता कार्ल रासिनले दायर […]

सिरियामा इस्लामिक समूह पराजित : राष्ट्रपति ट्रम्प

अमेरिकाले सिरियामा रहेका आफ्ना सैनिकहरुलाई फिर्ता बोलाउने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक समुह आईएस पराजित भएको घोषणा गरेसँगै अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाउने भएको हो । अमेरिकाले सिरियामा आफ्नो अभियान दोस्रो चरणमा प्रवेश […]

निर्वाचनको पुर्वसन्ध्यामा कंगोमा जातीय हिंसा, १ सय २० जनाको मृत्यु

अफ्रिकी मुलुक कंगोमा निर्वाचन नजिकिदै गर्दा भड्किएको जातीय हिंसाका कारण १ सय २० जनाको मृत्यु भएको छ भने ७१ जना घाईते छन् । उत्तरपश्चिमी मेई नोडोम्बे प्रदेशमा आदिवासी बाटेन्डे र बानुनु समूहबीच भड्किएको हिंसामा हताहती […]

आर्थिक विकासको यात्रामा हस्तक्षेप अस्वीकार्य : चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको आर्थिक विकासको यात्रामा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ । संयुक्तराज्य अमेरिका र युरोपका देशहरुले लामो समयदेखि चीनको विशाल बजारमा सहज पहुँचको माग गरिरहेको सन्दर्भमा सीको यस्तो धारणा सार्वजनिक […]

साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गर्नुभएको छ । टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका खशोग्जीको विषयमा राष्ट्रसंघका महासचिब एन्टोनियो […]