रुसद्धारा युक्रेनको नौसैनिक जहाजमा हमला, दुई देशवीच तनाव

रुसले क्रिमीयाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौसैनिक जहाजमा हमला गरेर आफ्नो कब्जामा लिएको छ । यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका […]

पाकिस्तानमा कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा बन्धुकधारीको आक्रमण

पाकिस्तानको राजधानी कराँचीस्थित चिनियाँ महाबाणिज्य दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा २ प्रहरीसहित ५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी दुई पाकिस्तानी प्रहरीको मृत्यु भएको छ भने एक सुरक्षा गार्ड घाइते भएका छन् । स्थानीय समयअनुसार […]

पत्रकार खशोग्जी हत्याबारे अनुसन्धान भइरहेको छ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार जमाल खशोग्जीको हत्याबारे अमेरिकी गुप्तचर एजेन्सी ‘सीआईए’ले अनुसन्धान गरिरहेको जिकिर गर्नुभएको छ । हत्यावारे विस्तृत अनुसन्धान भैरहेको उल्लेख गर्दै उहाँले अहिले नै निष्कर्ष सुनाउन हतार हुने बताउनुभयो । फ्लोरिडामा आयोजित […]

जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ

जापानी कार उत्पादक कम्पनी निशानका अध्यक्ष कार्लोस गोन पक्राउ पर्नुभएको छ । प्रसिद्ध व्यवसायी गोनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरिएको हो । रेनोका अध्यक्ष र प्रमुख कार्यकारी तथा मित्सुबिसी मोटर्सका अध्यक्ष समेत रहेका गोनले […]

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारको घटनामा परी चिकित्सक सहित ४ जनाको मृत्यु

अमेरिकाको सिकागोस्थित एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । गोली काण्डमा अस्पतालका चिकित्सक सहित ४ जनाको ज्यान गएको छ । सिकागोको मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा सो […]