गिनीमा सरकार विरोध प्रदर्शनका क्रममा एक युवकको मृत्यु

गिनीको राजधानी कोनाक्रीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा एक जना युवकको मृत्यु भएको छ । सरकारको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ती युवकको निधन भएको हो । निर्वाचनको नतिजालाई लिएर प्रदर्र्शन भएको हो । […]

चीनमा सवैभन्दा लामो सामुन्द्रिक पुल संचालनमा, २ खर्व लागत

एसियाली मुलुक चीनले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ चमत्कार गरेको छ । पछिल्लो समय प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको चीनले पछिल्लो समय समुद्रमा ५५ किलोमिटर लामो पुल बनाएर पूरै विश्वलाई चकित बनाएको छ । […]

पाकिस्तानमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरू आठजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी क्षेत्रमा यात्रु बोकेको रिक्सालाई खुसाल खान खटक एक्सप्रेस ट्रेनले […]

लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको विषयमा अमेरिकी चासो अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी अरेबिया भ्रमणमा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुग्नुभएको छ । उहाँले साउदी राजा सल्मानसँग भेटवार्ता गर्नुभएको छ । टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि प्रवेश […]

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति 

उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको छ ।कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुनलागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य या डिसेम्बरको पहिलो हप्ता उक्त स्थानमा आयोजना […]