यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा र्पुयाउन समस्या आएका कारण कुहिने अवस्था आएको हो । यमनका लागि राष्ट्रसंघीय […]
विश्वमा किरा–फट्याङ्ग्राको संख्यामा नाटकीय रुपमा कमी आएको एक अध्ययनले देखाएको छ । बायोलोजिकल कन्जरभेसन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा विश्वभर नै किरा–फट्याङग्राको संख्यामा उल्लेख्य कमी आएको उल्लेख छ । स्तनधारी जनावर, चरा र सरिसृपको तुलनामा किरा-फट्याङ्ग्राको […]
आफुले चलाइरहेको जिप दुर्घटनामा परेपछी ९७ बर्षिय ब्रिटिश राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्याग्नुभएको छ । बकिङ्घम दरबारले राजकुमार फिलिपले सवारी चालक अनुमतिपत्र त्यागेको जनाउको हो । ९७ वर्षिय ड्युक अफ एडिन्बरा फिलिप ब्रिटेनकी महारानी […]
संयुक्त राष्ट्र संघले लिवियाली जनतालाई पुनःमिलन गराउन आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको हो । महासचिव गुटेर्रेसले उत्तर अफ्रिकी […]
अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्सबीचको तनावका कारण पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखा परेको हो । यसअघि दुवै पक्षबीच भएका वार्ताहरु निष्कर्षविहीन हुँदै […]