पाँच प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशमा तथा बागमती प्रदेशका तराईमा समेत साधारणतया बादल र बाँकी प्रदेशका हिमाली भू-भागमा पनि आंशिक बादल लागेको छ । महाशाखाले आज देखि […]

तीन हप्ताभित्र अमेरिकाले इरान छाड्ने ट्रम्पकाे घाेषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएकाे छ । अमेरिकाले इरानले परमाणु हतियार नबनाउने कुरामा निश्चित हुनुपर्ने ट्रम्पकाे सर्त छ । इरानी शासकले सम्झाैताका लागि याचना गरेकाे ट्रम्पकाे भनाइ छ । […]

जेनजी आन्दोलन हुँदाका तत्कालीन काठमाडाैं जिल्लाका प्रजिअ रिजाल पक्राउ

जेनजी आन्दोलन हुँदा काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी(प्रजिअ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । रिजाललाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख […]