एमाले नेता विष्णु पाैडेल पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीले पाैडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि सुर्खेतबाट पक्राउ गरेको हो।
सेयर काराेबार सम्बन्धि बिषयमा शंकास्पद काराेबार देखिएकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाैडेलकाे भैसेपाटीस्थित निवासमा छापा मारेकाे थियाे ।
Facebook Comments

