कर्मचारीले निर्माण व्यवसायीसँग अतिरिक्त रकम माग गरे मन्त्रीलाई सिधै जानकारी गराउन आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काेही कसैले सरकारी विकास निर्माणका कामका लागि अतिरिक्त शुल्क माग गरेमा आफूलाई जानकारी दिन आग्रह गर्नुभएकाे छ । मन्त्रालयकाे कार्यभार सम्हाले लगत्तै मन्त्री लम्सालले निर्माण व्यवसायीहरूलाई कुनै पनि […]

सांसदहरूले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने

प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण […]

रास्वपा सभापति लामिछानेमाथिकाे सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता सम्बन्धी रिट पूर्ण इजलास हेर्ने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल […]