कर्मचारीकाे तलव २१ प्रतिशतमा बृद्धि

अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुभएकाे छ ।

त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुने र बाँकी भने महँगी भत्ता र मासिक प्राेत्साहन भत्ताका रूपमा उपलब्ध गराइने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयाे ।

हाल कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिइएकाे हाे ।

Facebook Comments