पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे । […]
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले कानुनी, राजनीतिक र संसद तिनवटै माेर्चाबाट विराेध गर्ने जनाएकाे छ। देशैभर एमालेका कार्यकर्ता सडक प्रर्दशनमा उत्रिसकेका छन् । नेपाली नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुन: द्वन्द्व […]
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले देशका अधिकांश जिल्लामा विराेध प्रदर्शन गरेकाे छ । पार्टीका जनवर्गीय संगठनका तर्फबाट काठमाडाै, पाेखरा, बुटवल, सुर्खेत विराटनगर लगायतका स्थानमा एमालेका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् […]