समानुपातिक तर्फ निर्वाचित उम्मेदवार घाेषणा (नामावली सहित)

निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिक तर्फका विजयी उम्मेदवारहरूकाे नामावाली घाेषणा गरेकाे छ ।

दलहरूले निर्वाचन अगावै पेश गरेकाे बन्दसूचीबाट प्राथमिकताका आधारमा पेश गरेका सूची रूजु गरी निर्वाचित भएकाे घाेषणा गरेकाे आयाेगले जनाएकाे छ।

दलहरूले प्राप्त गरेकाे मतका आधारमा आयाेगले यसअगाडि नै सिट बाँडफाँड गरेकाे थियाे ।

Facebook Comments